नयाँ वर्ष २०६९ को शुभकमना

नयाँ वर्ष २०६९ को पावन अवसरमा हामी हाम्रा समस्त पाठकवर्ग, विज्ञापन दाता, पत्रकार मित्र, शुभचिन्तक तथा समस्त नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभ, शान्ति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
सुर्खेतपत्र दैनिक परिवार













1 comment:

  1. नयाँ वर्ष २०६९ सालको समस्त आफन्तजनहरु साथीहरुमा हार्दिक मंगलमय शुभकमना व्यक्त गर्दछु ।

    ReplyDelete